Friday, January 10, 2020

Nepali Funny Facebook , insta status , Poems , Stories

छोरीको पेट दुःखें  मुटु पोल्ने
  बुहारीको दुःख नाटक हुन्छ??
       

Pubg सैनिक रेडी
   World war is near 🤣

हाम्रो मौनताको युद्ध मा हेरनt
   हाम्रो  निर्दोष प्रेम  सहीद बन्दै छ😿
   

आशु हरु घमण्डी हुन्छन्  नचाहेर पनि झरी दिन्छन्
   आखाहरु कमजोर छन,चाहेर पनि आँशु  रोक्न सक्दैनन
   

जोत्न गाको बारीको  कान्ला बाट फोटो खिचेर
    Visit nepal 2020😂
     


सम्बन्ध पनि ट्याक्क दुध जस्तै छन्
   समय मिलाउन नसके फाटेर जाने
 

आज चिया पिउँदा खल्लो लाग्यो
  किसानको आँशु  र पसिना पिएको त हैन 😩😩
 

ENGLISH जन्मदिन हेर्न सर्टिफिकेट हेर्ने मुलाहरु NEWYEAR भनेर नचम्की


हजुरबा चिसो पिढीमा सुतेर मरे
   तर  पण्डितलाई पलङ उपहार दिन्छौ
     कस्तो समाजमा छौ हामी??
   

तिम्रो लागि मर्छु भन्ने मान्छेले वाचा पूरा नगरेर
 सहर यति भीड भाको

मान्छेको सोचले उसको व्यक्तित्व झल्किन्छ
पहिरन त पुत्ला ले पनि त पहिरिन्छन्

मान्छेको सोचले उसको व्यक्तित्व झल्किन्छ
पहिरन त पुत्ला ले पनि त पहिरिन्छन्

No comments:

Post a Comment

Thank you for your comment. we are looking for your query. Please stay on this page.