Saturday, January 11, 2020

Nepali Lifeline Quotes , Love Quotes, Love Destination

प्रेम एउटा सियो जस्तै हो ,,,
सम्हाल्न जानेनौ भने जिन्दगी बिझाउँछ
सम्हाल्न जानेउ भने फाटेको जिन्दगी पनि सिलाउँछ


----Emotional Story----
#भोलि_हामी_भट्ने_है
यशमा कति धेरै खुशी लुकेको हुन्छ त्यो भोग्ने लाई थाहा हुन्छ त्यही पल को कल्पना गर्दै  उ थरी थरिका कुरा हरु सोचेर कल्पिन्छ मन मनै रमाउदै नाच्न थाल्छ त्यही कल्पनामा उस्को दिन बितेको पत्तै हुदैन उ यहि हतारमा हुन्छ कि भोलि कति बेला हुन्छ कहिले आउला भोलि धेरै भै सकेको हुन्छ दुई जानाको राम्रो सङ्ग भेट नभको खुलेर कुरा गर्न नपाको अनि सङ्गै हास्न चल्न नपाको र उ यहि कुराहरुमा   रोमलिदै उसैलाइ सम्झदै बसिरहन्छ सोचिरा हुन्छ कि भोलि त हामी भेट्ने उ सङ्ग धेरै कुरा गर्नु छ सङ्गै गोरेटोहरु कटाउनु छ  । यहि कुराहरुले उस्को अनुहारम छुट्टै खुशिको चमकले चम्किरहेको हुन्छ  उ एक्लै टोलाउदै मुसु मुसु मुस्कुराइ रहेको छ अनि फेरि सोचमा मग्न हुँदै उसैको आगमन लाई सम्झिदै बस्छ रात हरु बिस्तारै ब्युझिदै छन उ बहिर हेर्दै सोच्दै हुन्छ बिहान कति बेला हुन्छ यत्तिकै म उ निदाउछ , बिहान सबेरै उ झस्किन्छ अज त हामी भेट्ने हो यहि सोच्छ अनि  झसङ्ग हुन्छ । उ उठ्ने तरखरमा हुन्छ त्यत्तिकैमा उस्ले Good morning love भने msg छोड्दिन्छ अनि हात मुख धुन जान्छ, आख्नो काम सकेसी उ मस्किदै उनी सङ्ग कुरा गर्छ म तिमीलाई भेट्न हतार छु उता बाट रिप्लाई आउँछ ओह भनेर उसलाइ नरमाइलो लाग्छ र भन्छ हस  केही बेर पछि उस्को फोन आउँछ म आउन पाउदिन अनि उ भिर बाट खसेको जस्तो हुन्छ र सोच्न थाल्छ जय भोलि त पढेको थिए तर आज आफैले देख्य भोलि नआउदो रैछ.
@सझिएकाखुशिहरु




जब प्रश्नको हत्या हुन्छ,
तब उत्तर बिधुवा हुन्छे ,
अनि समाधानहरु टुहुरा हुन्छन!!😐





सफल पक्कै भैइन्छ
   भाग्यमा हैन परिश्रममा
बिस्वास गर्नुस
 अरुमा हैन आफू मा भर पर्नुस😊



म यस्तै छु देखेर मूल्यांकन गर्नेका लागि जटिल र बुझेर संगत गर्नेका लागि सरल।।



No comments:

Post a Comment

Thank you for your comment. we are looking for your query. Please stay on this page.